स्वदेशमै गुणस्तरीय उपचार गरिनुपर्छ : मन्त्री खड्का

Facebook X Email Telegram कञ्चनपुर, जेठ १० गते । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले नेपालीहरूले स्वदेशमै गुणस्तरीय उपचार सेवा पाउनुपर्ने बताउनुभएको छ । अन्य मुलुकमा उपचार गराउदा नेपाली रुपियाँ बाहिरिने गरेको बताउनुहुँदै मन्त्री खड्काले बिरामीको उपचार नेपालमै गरिनुपर्ने बताउनुभएको…









