श्री कुमारीमाथि आरसिटीको सानदार जित

Facebook X Email Telegram काठमाडौँ, जेठ ८ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले श्री कुमारी क्लबमाथि सानदार जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारीलाई ४–१ गोलले…








