प्रेस युनियनले साताव्यापी रूपमा स्थापना दिवस मनाउने

Facebook X Email Telegram काठमाडौं, जेठ १० गते । नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रूपमा स्थापना दिवस मनाउने भएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४ औं स्थापना दिवस जेठ १२ देखि १९…








