अनुदानमा कृषकलाई चौँरी तथा याक

Facebook X Email Telegram फुङलिङ, जेठ ११ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत…









