Category खेलकुद

आईपीएलको इलिमिनेटरमा गुजरात र मुम्बई खेल्दै

Facebook X Email Telegram १६ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज इलिमिनेटर खेल हुँदै छ। जहाँ एकपटकको विजेता गुजरात टाइटान्सले पाँचपटकको विजेता मुम्बई इन्डियन्सको सामना गर्नेछ । खेल पञ्जाबको न्यू चण्डीगढमा बेलुका पौने ८ बजेदेखि…

टोट्टनहाम युरोपा लिग च्याम्पियन

Facebook X Email Telegram काठमाडौँ, जेठ ८ गते । युइएफए युरोपा लिगको उपाधि टोट्टनहामले जितेको छ । सेभियाको घरेलु मैदानमा बुधबार राति भएको फाइनलमा टोट्टनहामले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै च्याम्पियन बनेको हो ।  टोट्टनहामको जितमा ब्रेनन जोन्सनले ४२औँ…

श्री कुमारीमाथि आरसिटीको सानदार जित

Facebook X Email Telegram काठमाडौँ, जेठ ८ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले श्री कुमारी क्लबमाथि सानदार जित निकालेको छ ।  एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारीलाई ४–१ गोलले…

श्री भगवती ‘ए’ डिभिजनमा बढुवा

Facebook X Email Telegram काठमाडौँ, जेठ ७ गते । श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । एन्फा मैदान सातदोबाटोमा ब्वाइज युनियन क्लबलाई २–१ गोलले हराउँदै श्री भगवती शीर्ष डिभिजनमा उक्लिएको हो । सन् २०१६ मा ‘सी’…

Translate »