रत्ननगर तेस्रो मेयर कप : राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश

Facebook X Email Telegram रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेकाे छ। साेमबार भएकाे पहिलाे क्वाटर फाइनल खेलमा कालिका नगरपालिकालाई १-० गाेल अन्तरले पराजित गरि…





