यादब लम्सालको “पानको पातमा” सार्बजनिक

यादब लम्सालको “पानको पातमा” सार्बजनिक

अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)
Facebook
X
Email
Telegram

१ कार्तिक २०७६,
चर्चित शब्द संकलक यादब लम्सालको पछिल्लो गित “पानको पातमा काट भन्छे दारी” पूर्ण इन्टरटेनमेन्ट को यु-ट्युबको यु-ट्युब च्यानलमा सार्बजनिक गरिएको छ । “तिमि लाइटर मा भाको चुरोट” “यता तिर्खा लागेको धेरै भो” “गारो हुन्छ फेरी” कल्लाई थाछैन” “आंधी चलेर हो” लगाएत दर्जनौ सफल गित लेखेका यादव लम्सालले यस गीतमा भने लेखनका अतिरिक्त अभिनय समेत गरेका छन् ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »