अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)

अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)

अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)
Facebook
X
Email
Telegram

कहिलेकाहीँ प्रकृतिले बोलाउँछ । त्यो बोलावट न सुन्न सकिन्छ न देख्न, केवल महसुस गर्न सकिन्छ । तिलिचो तालको यही मौन बोलावटले मलाई खिच्यो, पहिलो पटक ।

मलाई तिलिचो तालको यात्राले धेरै कुरा सिकायो । सायद मौसमले, यात्रुका अनुहारले वा मेरै आफ्नै अन्तर्मनको परिवर्तनले यस यात्रालाई अरूभन्दा फरक बनायो । यस यात्रामा मैले केवल दृश्यहरू देखिनँ, मैले अन्तर्मनलाई पुनः छोएँ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »