चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)
Facebook
X
Email
Telegram

चितवन : चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको गीत सोमबार अपरान्ह सार्वजनिक गरिएको हो । विभिन्न पुस्तक प्रकाशन गरि सकेका व्यवसायी घिमिरेले ‘उनले जस्तै..’उत्कृष्ट गीत लेखेका छन् । घिमिरेको मौनता उपन्यास, मेरो बैंसको क्यालेण्डर कविता संग्रहलगायतका कृतिहरु प्रकाशित छन् ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »