छिल्लीकोटमा मालागेडीको बास्नै हरर

Facebook X Email Telegram असोज कात्तिक महिना लागेपछि छिल्लीकोट गाउँ मालागेडीको बास्नाले मगमगाउन थाल्छ । सुगन्ध कोकिला जसलाई स्थानीय भाषामा मालागेडी भनिन्छ । मालागेडी सदाबहार रुख हो । नेपालको मध्यहिमालयदेखि सिक्किम, भुटान, मणिपुर र आसामको खासी पहाडसम्म मालागेडी पाइन्छ ।…


