Category बागमती प्रदेश

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा

१६ जेठ, काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाडौंमा रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो । रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य…

अनुदानमा कृषकलाई चौँरी तथा याक

Facebook X Email Telegram फुङलिङ, जेठ ११ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो ।  चालु आर्थिक वर्षको स्वीकृत…

प्रेस युनियनले साताव्यापी रूपमा स्थापना दिवस मनाउने

Facebook X Email Telegram काठमाडौं, जेठ १० गते । नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रूपमा स्थापना दिवस मनाउने भएको छ ।  प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४ औं स्थापना दिवस जेठ १२ देखि १९…

पनौती पर्खंदै पर्यटक

Facebook X Email Telegram महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको…

कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा

Facebook X Email Telegram मकवानपुर, जेठ १० गते । गएरातिबाट अवरुद्ध बनेको कान्ति लोकपथ शनिबार बिहानबाट सञ्चालनमा आएको छ । मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ८ बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा मकवानपुर र ललितपुर जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल र माटो…

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

Facebook X Email Telegram काठमाडौँ,  जेठ १० गते ।  सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।  नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३०…

नकरात्मक चिन्तन अज्ञान मानिसको हानिकारक सोच : महासचिव पोखरेल

Facebook X Email Telegram चितवन, जेठ १० गते । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले माथि आलोचना भयो भन्दैमा आत्तिन नपर्ने बताउनुभएको छ । राष्ट्रिय चिकित्सक सङ्घको भरतपुरमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले काम गर्ने पार्टीकै आलोचना हुने…

मनसुनमा ३० वर्ष यताकै धेरै वर्षा हुने प्रक्षेपण

Facebook X Email Telegram काठमाडौँ, जेठ १० गते । यही जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, बागमती प्रदेशमा…

सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

Facebook X Email Telegram रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहाचोक निवासी सरला शर्माको पहिलो कृति “उसैले जन्माएको छोरो” लघुकथा संग्रह सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन…

रत्ननगर-९ मा घटना दर्ता सचेतना

Facebook X Email Telegram रत्ननगर, जेठ ८ । रत्ननगर नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा घटना दर्ता सचेतना अभियान’ लाई तीव्रता दिएको छ। जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता…

Translate »