चिया उत्पादनमा सुधार

Facebook X Email Telegram इलाम, जेठ ११ गते । निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ (फस्ट फ्लर्ट) को चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका…



