Category समाज

आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न ४०८ बुँदे कार्ययोजना

Facebook X Email Telegram काठमाडौँ, जेठ ९ गते । सरकारले रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन तीन वर्षभित्र कार्यान्वयनमा लैजाने गरी ४०८ बुँदे कार्ययोजना बनाएको छ । कार्ययोजनामा तीन वर्ष भित्रै उक्त प्रतिवेदन कार्यान्वयनमा लगिने उल्लेख छ । कार्ययोजनामा…

मौसम विश्लेषण : किन बढ्दैछ लगातार तापक्रम ?

Facebook X Email Telegram काठमाडौं, जेठ ९ गते । जल तथा मौसम पूर्वानुमान विभागले यस वर्षको मनसुनमा देशभर न्यूनतम र अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेकोे आङ्कलन गरेको छ ।  विभागले जेठ १८ गतेदेखि असोज १४ गतेसम्म चार महिनाको गरिएको…

बजेट निर्माणलाई ध्यानमा राख्दै अर्थ मन्त्रालय प्रवेशमा कडाइ

Facebook X Email Telegram काठमाडौँ, जेठ ९ गते। अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरेको छ।  अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका…

सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे

Facebook X Email Telegram कपिलवस्तु, जेठ ९ गते । भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतीय मल पक्राउ गरेको थाहा पाएपछि स्थानीयले मल नियन्त्रणमा लिएर मलको बोरा काट्दै बाटोमा छरेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका –८, बहादुरगन्जमा सशस्त्र प्रहरीले समातेको अवैध…

जुम्ली मार्सीको नयाँ जात, स्वाद उस्तै

Facebook X Email Telegram जुम्ला, जेठ १० गते । जुम्लामा उत्पादन हुने रैथाने जुम्ली मार्सीको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले रैथाने मार्सी धानको अनुसन्धान गरेर नयाँ जातको धानको बिउ उत्पादन गरी किसानका बिचमा लैजान सुरु गरेको…

सङ्क्रमणकालीन न्याय : काम अघि बढाउँदै दुई आयोग

Facebook X Email Telegram काठमाडौँ, जेठ १० गते । द्वन्द्वकालीन घटनामा अनुसन्धान, परिपूरण तथा कारबाहीको सिफारिसको अधिकार पाएका दुई आयोगले झन्डै तीन वर्षदेखि रोकिएका काम पदाधिकारी पाएसँगै अघि बढाएका छन् । विस्तृत शान्ति सम्झौताको दुई दशकसम्म पनि सङ्क्रमणकालीन न्यायको काम टुङ्गिएको छैन ।…

Translate »