Category काेशी

ताप्लेजुङका ६ बहुवर्षे योजना स्वीकृत

Facebook X Email Telegram फुङलिङ, जेठ १० गते । कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो ।…

हिमालको काखमा याक

Facebook X Email Telegram फुङ्लिङ, जेठ १० गते । याकलाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेश गरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको हिमालको काखमा अवस्थित रामजेर क्षेत्रमा प्रशस्त मात्रमा याक देख्न…

पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

Facebook X Email Telegram फिक्कल (इलाम),  जेठ १० गते । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण…

मोरङमा ठुलो परिमाणमा लागु औषधसहित सयौं पक्राउ

Facebook X Email Telegram विराटनगर, जेठ १० गते । मोरङ जिल्लामा पछिल्लो समय अवैध लागु औषध ओसारपसार, कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरीले व्यापक अभियान सञ्चालन गरेको छ । सिमानाबाट हुने लागु औषधको अवैध ओसारपसार, कारोबार तथा दुर्व्यसन नियन्त्रण अभियानलाई प्राथमिकतामा…

दुई पालिका जोड्ने मोटरेबल पुल उद्घाटन

Facebook X Email Telegram खोटाङ, जेठ १० गते। खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ। खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार मझौ र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी छयालिसको सिमानामा रहेको सावा खोलामा ४१.४० मिटर लम्बाई भएको पुल निर्माण…

एक साता बन्द इँवाखोलाबाट विद्युत उत्पादन सुरु

Facebook X Email Telegram फुङलिङ, जेठ १० गते। ताप्लेजुङमा करिब एक सातादेखि बन्द रहेको इँवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु भएको छ।गत जेठ १ गते बिहीबार रातिदेखि बन्द रहेको आयोजनाको विद्युत उत्पादन पुन सुरु भएको हो।  ९.९ मेगावट क्षमताको आयोजनाको विद्युत…

Translate »