वटसावित्री पर्वका लागि सामग्री किनमेल

वटसावित्री पर्वका लागि सामग्री किनमेल

ताप्लेजुङका ६ बहुवर्षे योजना स्वीकृत
Facebook
X
Email
Telegram

सर्लाही, जेठ १० गते । सर्लाही सदरमुकाम मलङ्गवा–९ बजारमा वटसावित्री पर्वका लागि बाँसबाट निर्मित डाली (दउरी) र  पङ्खा (बेना) खरिद गर्दै महिलाहरु ।  महिलाहरुले वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजा आराधनाका साथ पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउने गर्दछन् ।  तस्बिर : विश्वनाथ ठाकुर, रासस

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »