दुर्व्यवहार प्रकरण :अर्कालाई जलाउँछु भनेर जंगलमा लगाएको आगोले आफैँलाई जलाउँछ: पाण्डे
Facebook
X
Email
Telegram
चितवन : शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रमलाई नेकपाकै कार्यकर्ताले विथोल्ने प्रयास गरे । चितवनको राप्ती नगरपालिकामा भइरहेको बैठक कक्षमा पसेर एकाएक केही युवाहरुले नाराबाजी र होहल्ला गरे ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका पाण्डे सहभागी कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली समर्थक पक्षले त्यस्तो होहल्ला र नाराबाजी गरेको हो । पाण्डेकै भनाइमा त्यसरी होहल्ला गर्नेहरु केपी ओलीलाई ‘बा’ भन्ने र ढोग्नेहरु हुन् । जसमा मुख्यमन्त्री र मन्त्रीका आफन्तहरु रहेको पाण्डे बताउँछन् ।
सगरमाथा मोटर्स अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ, जसले विद्युतीय सवारीसाधनका ग्राहकहरूलाई सहज सेवा दिने लक्ष्य राखेको छ ।





