लोकतान्त्रिक नेपालमा सूचना प्रविधि

Facebook X Email Telegram नेपालमा सूचना प्रविधिको विकास २०४६ सालको जनआन्दोलनपछिको लोकतान्त्रिक परिवर्तनसँगै नयाँ मोडमा प्रवेश गरेको हो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्राप्तिसँगै सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको संवैधानिक प्रत्याभूति भएकाले सूचना प्रविधिको विकास मात्र नभई यसको प्रयोग र…



