यो हो पृथ्वीमा रहेको सबैभन्दा बुढो जनावर

Facebook X Email Telegram २६ असोज, काठमाडौं। पृथ्वीमा अरबौँ खरबौँ जिवजन्तुहरु छन् । सबैको जन्म, मृत्यु तथा उमेरको अभिलेख राख्ने कुरा कल्पना बाहिरको कुरा हो । तर वैज्ञानिकहरुले एउटा झण्डै दुई सय वर्ष उमेरको कछुवाको चाहीँ जन्मकुण्डली नै उतारेका छन्…

