सभामुखले राजीनामा नदिए एमालेले महाभियोग पनि लगाउन सक्छ: अध्यक्ष ओली

सभामुखले राजीनामा नदिए एमालेले महाभियोग पनि लगाउन सक्छ: अध्यक्ष ओली

शारीरिक समस्या अनुसारको योग प्रशिक्षण र निःशुल्क शक्तिवर्धक औषधी वितरण
Facebook
X
Email
Telegram

काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सभामुखले राजीनामा नदिए महाभियोग लगाउन सकिने पनि बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गरे ।
अ‍ोलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताए । गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताए । ओलीले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताए ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »